Soloution for computer in damauli

Soloution for computer in damauli
NCC

Wednesday, June 13, 2007

आदिकवी भानुभक्त आचार्य


"घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो"



आदिकवी भानुभक्त आचार्य नेपाली साहित्यका कहिले नास्ताउने तारा हुन् । उनी बिनाको नेपाली साहित्य अपुरो र अधुरो हुन्छ । यिनै उज्वल नक्षत्र को जन्मभुमी हो तनहुँ जिल्ला । जिल्ला को पुर्वी भागको चुदी रम्घा गाविस मा १८१४मा जन्मेका थिए । सानै देखि लजालु स्वभावका कारण उनी त्यती बाहिर घुम्ने हिंड्ने गर्दैनथे र खेलकुदमा पनि त्यती रुची राख्दैनथे । उनले अफ्नो औपचारिक शिक्षा घरबाट नै हासिल गरेका थिए । सानै देखि साहित्य र वेद् हरुमा रुची राख्ने उनी नेपालका आदिकवी हुन् ।


उनको जीवन त्यती सहज र सजिलो कहिले पनि भएन । तर उनलाई कुनै बाधा र ब्यवधानले पनि नेपाली साहित्यमा अगाडि बढ्न रोक्न सकेन । जीवन भरी नै साहित्य साधनामा लगिरहे र एकदिन नेपालकै आदीमकवी भएर निस्के । उनमा यती असाधारण खुबी थियो कि कुनैपनी साधारण बातचित लाई सजिलै कविता बनाउन सक्थे । उनले धेरै कविता र साहित्यको रच्ना गरे तर बिडम्बना ति सबै रच्ना हरु अहिले हामीले पढ्न पाउँदैनौ । उनका धेरै जसो कवितहरु प्रकाशित नै हुनपाएनन जसको फल्स्वरुप हामीले उनका कृतिहरु पढ्न पएक छैनो ।


उनले रच्ना गरेको रामायण आहिले पनि हिन्दू मात्र नभई समस्त बिश्वो लाई नै एउटा अनुपम उपहार भएको छ । त्यस्तै उनले राणाकालमा जेल जीवन बि बिताउन पनि परेको थियो । सोही बखत उनले जेल मा नै अयोध्याकान्ड, किस्किन्धाकन्द, सुन्दरकान्ड रच्ना गरेका थिए । त्यस्तै उनले १८३६ म लेखेको "बधुशिक्षा" पनि निकै राम्रो कृति मध्यको एक हो । तर जेलमा बसेको र अन्या बिभिन्न कारणले उनको स्वास्थ्य बिग्रिदै गयो र उनले यस धर्तिबाट १८६८ मा बिदा लिए ।


तर उनको नेपाली साहित्यमा योगदान र उनका कृतिहरुले नेपाली साहित्यलाई निकै ठुलो गुन लगाएका छन । यसरी उनी तनहुँ जिल्लाको मात्र नभ्ई सम्पूर्ण नेपालका नै साहित्य सम्पत्ति हुन् ।

2 comments:

easyayurveds.com said...


Folding Sunglasses for Unisex — Fashion Eyewear For Men and Women Sunglasses price in nepal
यो गुण्स्तरिय फोल्डिङ चस्मा किन्न चाहानु हुन्छ भने यहाँ क्लिक गर्नुहोला। नेपाल भरी डेलिभरी हुन्छ। सामान लिए पछी पैसा तिर्दा पनि हुन्छ। नेपालकै एक मात्र भर पर्दो अनलाईन सप दराज बाट ओरिजनल सामन पाउनुहुनेछ.
Foldable and portable in pocket
Plastic frame
Plastic lens
Non-Polarized
UV Protection Coating coating
polarized glasses
optical shop
white glasses
eye protection glasses
kabir singh glasses
sunglasses polarized
blue light filtering glasses
sunglasses store
Lens width: 2.12 inches
Measurements: 5 3/4" (146 mm) W x 1 7/8" (48 mm) H
100% UVA & UVB Protection
Polycarbonate Lens
Original photos and description
Fashion and stylish design
B2 green lens gives you cool and clear view
Classic design for both, ladies and gents
Works good in wind
Good for sports or other outer door activities
glasses
sunglasses for men
sun glasses
blue light glasses
ray ban sunglasses
gucci sunglasses
eyeglasses
prada sunglasses
tom ford sunglasses
glasses frames
tony stark glasses
ray ban glasses
optical shop near me
best sunglasses for men
glasses for men
blue ray glasses
thug life glasses
night vision glasses
transparent glasses
white sunglasses
black glasses
glasses for women
glasses for round face
glasses frames for men
glasses shop
ladies sunglasses

easyayurveds.com said...


Ashwagandha Powder — Withania Somnifera Ayurveda Herbal Plants Aswagandha Root Powder Price in Nepal
यो गुण्स्तरिय गोर्खा को अस्वगन्धा किन्न चाहानु हुन्छ भने यहाँ क्लिक गर्नुहोला। नेपाल भरी डेलिभरी हुन्छ। सामान लिए पछी पैसा तिर्दा पनि हुन्छ। नेपालकै एक मात्र भर पर्दो अनलाईन सप दराज बाट ओरिजनल सामन पाउनुहुनेछ

.Ashwagandha improve vigor

Use For old age tiredness
Ashwagandha churna used For allergic rhinitis
Use For leucorrhoea
Ashwagandha powder improve sperm count
withania somnifera Use in depression
Use for numbness
Ashwagandha for sleep
For weight loss
For weight gain
For heart care
Muscle pain, strength, wound healing
In sexual disorders
Traditional benefits
Major Chemical constituents
Use in auto-immune disorders
For hypothyroidism
For hyperthyroidism
For boosting immunity
As immuno-modulator
For anxiety
For high C reactive protein
For muscle power output
improves strength and immunity
improves sexual performance, useful in premature ejaculation and in some cases of erectile dysfunction.
acts as aphrodisiac